الفجر
Al-Fajr
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
وَٱلۡفَجۡرِ
Open ayah 89:1प्रातःकालको कसम
وَلَيَالٍ عَشۡرٖ
Open ayah 89:2र, दस रातहरूको
وَٱلشَّفۡعِ وَٱلۡوَتۡرِ
Open ayah 89:3र, जोडा तथा बेजोडाको
وَٱلَّيۡلِ إِذَا يَسۡرِ
Open ayah 89:4र, रातको जब त्यो विदा हुन्छ
هَلۡ فِي ذَٰلِكَ قَسَمٞ لِّذِي حِجۡرٍ
Open ayah 89:5के योनीहरूमा बुद्धिमान्कालागि कुनै कसम छैन ?
أَلَمۡ تَرَ كَيۡفَ فَعَلَ رَبُّكَ بِعَادٍ
Open ayah 89:6के तिमीले देखेनौ कि तिम्रा पालनकर्ताले आदसित के कस्तो व्यवहार गरे ?
إِرَمَ ذَاتِ ٱلۡعِمَادِ
Open ayah 89:7अग्ला स्तम्भहरुवाला इरमसित
ٱلَّتِي لَمۡ يُخۡلَقۡ مِثۡلُهَا فِي ٱلۡبِلَٰدِ
Open ayah 89:8उनीहरू जस्तो संसारमा अरु कोही सृष्टि गरिएन
وَثَمُودَ ٱلَّذِينَ جَابُواْ ٱلصَّخۡرَ بِٱلۡوَادِ
Open ayah 89:9र, समूदसित (के गरे) जो उपत्यकामा चट्टान खोपे
وَفِرۡعَوۡنَ ذِي ٱلۡأَوۡتَادِ
Open ayah 89:10र, सैन्य दलवाला फिरऔनसित (के गरे)
ٱلَّذِينَ طَغَوۡاْ فِي ٱلۡبِلَٰدِ
Open ayah 89:11जसले नगरहरूमा धेरै अत्याचार गरे ।
فَأَكۡثَرُواْ فِيهَا ٱلۡفَسَادَ
Open ayah 89:12अनि त्यहाँ निकै विध्वंश मच्चाए ।
فَصَبَّ عَلَيۡهِمۡ رَبُّكَ سَوۡطَ عَذَابٍ
Open ayah 89:13अन्ततः तिम्रा रबले तिनीहरूमाथि यातनाको कोर्रा बर्साए ।
إِنَّ رَبَّكَ لَبِٱلۡمِرۡصَادِ
Open ayah 89:14निस्सन्देह तिम्रा रब घातमा छन् ।
فَأَمَّا ٱلۡإِنسَٰنُ إِذَا مَا ٱبۡتَلَىٰهُ رَبُّهُۥ فَأَكۡرَمَهُۥ وَنَعَّمَهُۥ فَيَقُولُ رَبِّيٓ أَكۡرَمَنِ
Open ayah 89:15अनि मानवको हाल के छ भने उसका रबले उसको परीक्षाकोनिम्ति उसलाई सम्मान र समृद्धि प्रदान गर्दा ऊ भन्छ– “मेरा पालनकर्ताले मलाई सम्माननीय बनाए !”
وَأَمَّآ إِذَا مَا ٱبۡتَلَىٰهُ فَقَدَرَ عَلَيۡهِ رِزۡقَهُۥ فَيَقُولُ رَبِّيٓ أَهَٰنَنِ
Open ayah 89:16तर जब उनले उसको परीक्षा उसको जीविका सीमित गरेर लिन्छन् तब ऊ भन्छ– “मेरा रबले मेरो अपमानित तुल्याए !”
كَلَّاۖ بَل لَّا تُكۡرِمُونَ ٱلۡيَتِيمَ
Open ayah 89:17कदापि होइन, बरु तिमीहरू नै अनाथको सत्कार गर्दैनौ ।
وَلَا تَحَٰٓضُّونَ عَلَىٰ طَعَامِ ٱلۡمِسۡكِينِ
Open ayah 89:18र, असहायलाई खुवाउन एकअर्कालाई प्रेरित गर्दैनौ ।
وَتَأۡكُلُونَ ٱلتُّرَاثَ أَكۡلٗا لَّمّٗا
Open ayah 89:19र, पैतृक सम्पत्ति पूरै हडपेर खाइदिन्छौ ।
وَتُحِبُّونَ ٱلۡمَالَ حُبّٗا جَمّٗا
Open ayah 89:20र, सम्पत्तिको हदैसम्म मोह गर्छौ ।
كَلَّآۖ إِذَا دُكَّتِ ٱلۡأَرۡضُ دَكّٗا دَكّٗا
Open ayah 89:21कदापि होइन, जब धर्तीलाई कुटेर चूर्ण विचूर्ण बनाइने छ ।
وَجَآءَ رَبُّكَ وَٱلۡمَلَكُ صَفّٗا صَفّٗا
Open ayah 89:22र, तिम्रा पालन कर्ता प्रकट हुनेछन् यस अवस्थामा कि फरिश्ताहरू पंक्तिवद्ध खडा रहनेछन् ।
وَجِاْيٓءَ يَوۡمَئِذِۭ بِجَهَنَّمَۚ يَوۡمَئِذٖ يَتَذَكَّرُ ٱلۡإِنسَٰنُ وَأَنَّىٰ لَهُ ٱلذِّكۡرَىٰ
Open ayah 89:23र, त्यस दिन नरक प्रकट गरिनेछ । त्यस दिन मनुष्यलाई चेतना आउनेछ, तर त्यस चेतनाबाट के फाइदा ?
يَقُولُ يَٰلَيۡتَنِي قَدَّمۡتُ لِحَيَاتِي
Open ayah 89:24उसले भन्नेछ– “हाय ! मैले आफ्नो यस (मरणोत्तर) जीवनकोनिम्ति केही पठाएको भए !”
فَيَوۡمَئِذٖ لَّا يُعَذِّبُ عَذَابَهُۥٓ أَحَدٞ
Open ayah 89:25अनि त्यस दिन अल्लाहले दिने यातना जस्तो यातना कसैले दिने छैन ।
وَلَا يُوثِقُ وَثَاقَهُۥٓ أَحَدٞ
Open ayah 89:26र, न उनले बाँध्ने बन्धन जस्तो बन्धन कसैले बाँध्ने छ ।
يَٰٓأَيَّتُهَا ٱلنَّفۡسُ ٱلۡمُطۡمَئِنَّةُ
Open ayah 89:27(भनिनेछ)– “हे सन्तुष्ट आत्मा !
ٱرۡجِعِيٓ إِلَىٰ رَبِّكِ رَاضِيَةٗ مَّرۡضِيَّةٗ
Open ayah 89:28आफ्ना रबतर्फ फर्क यस अवस्थामा कि तिमी एकअर्कासित राजी खुशी छौ ।
فَٱدۡخُلِي فِي عِبَٰدِي
Open ayah 89:29अनि तिमी मेरा (विशिष्ट) भक्तहरूमा शामेल होऊ ।
وَٱدۡخُلِي جَنَّتِي
Open ayah 89:30र, मेरो स्वर्गमा प्रवेश गर ।”