البلد

Al-Balad

The City · Surah 90 · Ayahs: 20 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. لَآ أُقۡسِمُ بِهَٰذَا ٱلۡبَلَدِ

    Open ayah 90:1

    होइन, म यस नगरको कसम खान्छु

  2. وَأَنتَ حِلُّۢ بِهَٰذَا ٱلۡبَلَدِ

    Open ayah 90:2

    जबकि तिमी यस नगरमा बस्दछौ ।

  3. وَوَالِدٖ وَمَا وَلَدَ

    Open ayah 90:3

    र, बाबु र सन्तानको कसम

  4. لَقَدۡ خَلَقۡنَا ٱلۡإِنسَٰنَ فِي كَبَدٍ

    Open ayah 90:4

    निस्सन्देह हामीले मानवलाई कष्टमा सृष्टि गरेका छौं ।

  5. أَيَحۡسَبُ أَن لَّن يَقۡدِرَ عَلَيۡهِ أَحَدٞ

    Open ayah 90:5

    के कसैले उसलाई नियन्त्रणमा लिन सक्दैन भनी ठान्दछ ?

  6. يَقُولُ أَهۡلَكۡتُ مَالٗا لُّبَدًا

    Open ayah 90:6

    भन्छ– मैले त धेरै धन–सम्पत्ति खर्च गरेँ ।

  7. أَيَحۡسَبُ أَن لَّمۡ يَرَهُۥٓ أَحَدٌ

    Open ayah 90:7

    के कसैले उसलाई देखेकै छैन भनी ठान्दछ ?

  8. أَلَمۡ نَجۡعَل لَّهُۥ عَيۡنَيۡنِ

    Open ayah 90:8

    के हामीले दिएनौं उसलाई दुईवटा आँखाहरू ?

  9. وَلِسَانٗا وَشَفَتَيۡنِ

    Open ayah 90:9

    र एउटा जिब्रो र दुईटा ओठहरू ?

  10. وَهَدَيۡنَٰهُ ٱلنَّجۡدَيۡنِ 

    Open ayah 90:10

    र, हामीले नै उसलाई दुईटै मार्ग देखायौं ।

  11. فَلَا ٱقۡتَحَمَ ٱلۡعَقَبَةَ

    Open ayah 90:11

    तर ऊ अकबामा पस्न सकेन ।

  12. وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡعَقَبَةُ

    Open ayah 90:12

    र ‘अकबा’ के हो तिमीलाई के थाहा ?

  13. فَكُّ رَقَبَةٍ

    Open ayah 90:13

    घाँटीलाई मुक्त गर्नु ।

  14. أَوۡ إِطۡعَٰمٞ فِي يَوۡمٖ ذِي مَسۡغَبَةٖ

    Open ayah 90:14

    वा भोको भएको दिन खाना खुवाउनु

  15. يَتِيمٗا ذَا مَقۡرَبَةٍ

    Open ayah 90:15

    कुनै नातेदार अनाथलाई

  16. أَوۡ مِسۡكِينٗا ذَا مَتۡرَبَةٖ

    Open ayah 90:16

    वा दुर्दशाग्रस्त गरिबलाई

  17. ثُمَّ كَانَ مِنَ ٱلَّذِينَ ءَامَنُواْ وَتَوَاصَوۡاْ بِٱلصَّبۡرِ وَتَوَاصَوۡاْ بِٱلۡمَرۡحَمَةِ

    Open ayah 90:17

    फेरि त्यो व्यक्ति ती व्यक्तिहरूमध्ये होओस् जो ईमान ल्याउँछ र परस्पर धैर्य धारण गर्न र एक अर्कालाई दया गर्न उपदेश दिन्छ ।

  18. أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلۡمَيۡمَنَةِ

    Open ayah 90:18

    उनीहरू नै हुन् सौभाग्यशाली ।

  19. وَٱلَّذِينَ كَفَرُواْ بِـَٔايَٰتِنَا هُمۡ أَصۡحَٰبُ ٱلۡمَشۡـَٔمَةِ

    Open ayah 90:19

    र, जसले हाम्रा आयतहरुको इन्कार गरे तिनीहरू नै हुन् अभागी ।

  20. عَلَيۡهِمۡ نَارٞ مُّؤۡصَدَةُۢ 

    Open ayah 90:20

    उनीहरूमाथि चारैतिरबाट बन्द गरिएको आगो हुनेछ ।