الزلزلة
Az-Zalzala
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
إِذَا زُلۡزِلَتِ ٱلۡأَرۡضُ زِلۡزَالَهَا
Open ayah 99:1जब पृथ्वीलाई पूर्णरूपले हल्लाइनेछ
وَأَخۡرَجَتِ ٱلۡأَرۡضُ أَثۡقَالَهَا
Open ayah 99:2र धर्तीले आफ्नो (भित्रको) बोझ निकालेर फ्याँकिदिनेछ ।
وَقَالَ ٱلۡإِنسَٰنُ مَا لَهَا
Open ayah 99:3र, मनुष्यले भन्नेछ– “यसलाई के भयो ?”
يَوۡمَئِذٖ تُحَدِّثُ أَخۡبَارَهَا
Open ayah 99:4त्यो दिन पृथ्वीले सम्पूर्ण खबरहरू बताउनेछ
بِأَنَّ رَبَّكَ أَوۡحَىٰ لَهَا
Open ayah 99:5किनभने तिम्रा पालनकर्ताले त्यसलाई यस्तो गर्ने आदेश दिएका हुन्छन् ।
يَوۡمَئِذٖ يَصۡدُرُ ٱلنَّاسُ أَشۡتَاتٗا لِّيُرَوۡاْ أَعۡمَٰلَهُمۡ
Open ayah 99:6मानिसहरू त्यस दिन एक्ला एक्लै आउनेछन् ताकि तिनीहरूलाई तिनीहरुका कर्म देखाइयोस् ।
فَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٍ خَيۡرٗا يَرَهُۥ
Open ayah 99:7अनि, जसले कणभर पनि सत्कर्म गरेको हुन्छ उसले त्यसलाई देख्नेछ ।
وَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٖ شَرّٗا يَرَهُۥ
Open ayah 99:8र, जसले कणभर पनि दुष्कर्म गरेको हुन्छ उसले त्यसलाई देख्नेछ ।