العاديات

Al-Aadiyaat

The Chargers · Surah 100 · Ayahs: 11 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. وَٱلۡعَٰدِيَٰتِ ضَبۡحٗا

    Open ayah 100:1

    कसम हस्याङ्फस्याङ् गर्दै दौड्ने ती घोडाहरूको

  2. فَٱلۡمُورِيَٰتِ قَدۡحٗا

    Open ayah 100:2

    जो खुरबाट अग्निका झिल्काहरू निकाल्छन

  3. فَٱلۡمُغِيرَٰتِ صُبۡحٗا

    Open ayah 100:3

    र एका बिहानै छापा मार्छन्

  4. فَأَثَرۡنَ بِهِۦ نَقۡعٗا

    Open ayah 100:4

    र त्यहाँ धूलो उडाउँछन् ।

  5. فَوَسَطۡنَ بِهِۦ جَمۡعًا

    Open ayah 100:5

    अनि शत्रुका सैन्य–दलभित्र पस्छन् ।

  6. إِنَّ ٱلۡإِنسَٰنَ لِرَبِّهِۦ لَكَنُودٞ

    Open ayah 100:6

    निश्चय नै मनुष्य आफ्ना पालनकर्ताप्रति कृतघ्न रहेको छ ।

  7. وَإِنَّهُۥ عَلَىٰ ذَٰلِكَ لَشَهِيدٞ

    Open ayah 100:7

    र, ऊ स्वयं यसको साक्षी हो ।

  8. وَإِنَّهُۥ لِحُبِّ ٱلۡخَيۡرِ لَشَدِيدٌ

    Open ayah 100:8

    ऊ सम्पत्तिको मोहमा धेरै नै लिप्त छ ।

  9. ۞أَفَلَا يَعۡلَمُ إِذَا بُعۡثِرَ مَا فِي ٱلۡقُبُورِ

    Open ayah 100:9

    के उसलाई थाहा छैन जब चिहानबाट सबै निकालिनेछन् ?

  10. وَحُصِّلَ مَا فِي ٱلصُّدُورِ 

    Open ayah 100:10

    र, छातीभित्र जे छ त्यो पनि बाहिर नकालिनेछ ।

  11. إِنَّ رَبَّهُم بِهِمۡ يَوۡمَئِذٖ لَّخَبِيرُۢ

    Open ayah 100:11

    निश्चय नै उनीहरूका रब त्यस दिन उनीहरूको अवस्थासँग पूर्ण अवगत रहनेछन् ।