الشرح
Ash-Sharh
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
أَلَمۡ نَشۡرَحۡ لَكَ صَدۡرَكَ
Open ayah 94:1(हे सन्देष्टा !) के हामीले तिम्रो छाती तिम्रोलागि खोलिदिएनौं ?
وَوَضَعۡنَا عَنكَ وِزۡرَكَ
Open ayah 94:2र, हामीले तिमीबाट तिम्रो त्यो बोझ पनि हटाइदियौं
ٱلَّذِيٓ أَنقَضَ ظَهۡرَكَ
Open ayah 94:3जसले तिम्रो ढाड भाँचिरहेको थियो ।
وَرَفَعۡنَا لَكَ ذِكۡرَكَ
Open ayah 94:4र, तिम्रोलागि हामीले तिम्रो कीर्ति उच्दिच पारिदियौँ ।
فَإِنَّ مَعَ ٱلۡعُسۡرِ يُسۡرًا
Open ayah 94:5अतः निश्चय नै कठिनाइपछि सरलता छ ।
إِنَّ مَعَ ٱلۡعُسۡرِ يُسۡرٗا
Open ayah 94:6हो, कठिनाइ लगत्तै सरलता छ ।
فَإِذَا فَرَغۡتَ فَٱنصَبۡ
Open ayah 94:7अतः फुर्सद पाउँदा उपासनामा जुट्ने गर ।
وَإِلَىٰ رَبِّكَ فَٱرۡغَب
Open ayah 94:8र, आफ्ना रबतर्फ मोहित होऊ ।