الضحى

Ad-Dhuhaa

The Morning Hours · Surah 93 · Ayahs: 11 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. وَٱلضُّحَىٰ

    Open ayah 93:1

    पूर्ण प्रकाशमय विहानीको कसम

  2. وَٱلَّيۡلِ إِذَا سَجَىٰ

    Open ayah 93:2

    र, रातको जब पूर्ण अन्धयारो हुन्छ

  3. مَا وَدَّعَكَ رَبُّكَ وَمَا قَلَىٰ

    Open ayah 93:3

    (हे मुहम्मद स.!) तिम्रा पालनकर्ताले तिमीलाई न त त्यागेका छन्, र न उनी तिमीसित अप्रसन्न नै छन् ।

  4. وَلَلۡأٓخِرَةُ خَيۡرٞ لَّكَ مِنَ ٱلۡأُولَىٰ

    Open ayah 93:4

    र, तिम्रोलागि लोक भन्दा परलोक नै राम्रा छ।

  5. وَلَسَوۡفَ يُعۡطِيكَ رَبُّكَ فَتَرۡضَىٰٓ

    Open ayah 93:5

    र, शीघ्र नै तिम्रा रबले तिमीलाई प्रदान गर्नेछन् अनि तिमी प्रसन्न हुनेछौ ।

  6. أَلَمۡ يَجِدۡكَ يَتِيمٗا فَـَٔاوَىٰ

    Open ayah 93:6

    के उनले तिमीलाई अनाथ पाएर आश्रय प्रदान गरेका होइनन् र ?

  7. وَوَجَدَكَ ضَآلّٗا فَهَدَىٰ

    Open ayah 93:7

    र, मार्ग नजानेको पाएर तिम्रो पथ प्रदर्शन गरेका होइनन् र ?

  8. وَوَجَدَكَ عَآئِلٗا فَأَغۡنَىٰ

    Open ayah 93:8

    र, तिमीलाई निर्धन देखेर धनवान बनाइदिएनन् र ?

  9. فَأَمَّا ٱلۡيَتِيمَ فَلَا تَقۡهَرۡ

    Open ayah 93:9

    अतः तिमी अनाथलाई नसताऊ ।

  10. وَأَمَّا ٱلسَّآئِلَ فَلَا تَنۡهَرۡ 

    Open ayah 93:10

    र, भिखारीलाई नहप्काऊ ।

  11. وَأَمَّا بِنِعۡمَةِ رَبِّكَ فَحَدِّثۡ

    Open ayah 93:11

    र, आफ्ना रबको अनुग्रहको चर्चा गरिराख ।