التين

At-Tin

The Fig · Surah 95 · Ayahs: 8 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. وَٱلتِّينِ وَٱلزَّيۡتُونِ

    Open ayah 95:1

    अञ्जीर एवं जैतूनको कसम

  2. وَطُورِ سِينِينَ

    Open ayah 95:2

    र तूरे सीनाको

  3. وَهَٰذَا ٱلۡبَلَدِ ٱلۡأَمِينِ

    Open ayah 95:3

    र, यस शान्त नगरको

  4. لَقَدۡ خَلَقۡنَا ٱلۡإِنسَٰنَ فِيٓ أَحۡسَنِ تَقۡوِيمٖ

    Open ayah 95:4

    निश्चय नै हामीले मनुष्यलाई सर्वोत्तम संरचनामा सृष्टि गर्यौं ।

  5. ثُمَّ رَدَدۡنَٰهُ أَسۡفَلَ سَٰفِلِينَ

    Open ayah 95:5

    त्यसपछि हामीले उसलाई नीचभन्दा नीच स्तरमा झारिदियौं ।

  6. إِلَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ فَلَهُمۡ أَجۡرٌ غَيۡرُ مَمۡنُونٖ

    Open ayah 95:6

    सिवाय ती व्यक्तिहरू जसले ईमान ल्याए र सत्कर्म गरे, उनीहरूकालागि अपार प्रतिदान रहेको छ ।

  7. فَمَا يُكَذِّبُكَ بَعۡدُ بِٱلدِّينِ

    Open ayah 95:7

    अतः (हे मानव !) तिमीलाई के ले बदला दिइने दिनलाई झुठो ठहर गर्न प्रेरित गर्छ ?

  8. أَلَيۡسَ ٱللَّهُ بِأَحۡكَمِ ٱلۡحَٰكِمِينَ

    Open ayah 95:8

    के अल्लाह समस्त शासकहरूभन्दा ठूलो शासक होइनन् र ?