الهمزة

Al-Humaza

The Traducer · Surah 104 · Ayahs: 9 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. وَيۡلٞ لِّكُلِّ هُمَزَةٖ لُّمَزَةٍ

    Open ayah 104:1

    यस्तो प्रत्येक व्यक्तिको सर्वनाश होस् जो व्यङ्ग्य र हेला गर्छ ।

  2. ٱلَّذِي جَمَعَ مَالٗا وَعَدَّدَهُۥ

    Open ayah 104:2

    जो धन–सम्पत्ति थुपार्छ र गन्ती गर्दै थन्क्याउँछ ।

  3. يَحۡسَبُ أَنَّ مَالَهُۥٓ أَخۡلَدَهُۥ

    Open ayah 104:3

    उसको सम्पत्तिले उसलाई अमर बनाउनेछ भन्ने कुरा ठान्दछ ।

  4. كَلَّاۖ لَيُنۢبَذَنَّ فِي ٱلۡحُطَمَةِ

    Open ayah 104:4

    कदापि होइन, निश्चय नै उसलाई हुतमह्मा होमिनेछ ।

  5. وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡحُطَمَةُ

    Open ayah 104:5

    हुतमह् के हो तिमीलाई के थाहा ?

  6. نَارُ ٱللَّهِ ٱلۡمُوقَدَةُ

    Open ayah 104:6

    अल्लाहको दन्कँदो अग्नि

  7. ٱلَّتِي تَطَّلِعُ عَلَى ٱلۡأَفۡـِٔدَةِ

    Open ayah 104:7

    जुन मुटुसम्म पुग्नेछ ।

  8. إِنَّهَا عَلَيۡهِم مُّؤۡصَدَةٞ

    Open ayah 104:8

    निस्सन्देह त्यसलाई तिनीहरूमाथि चारैतिरबाट छोपेर बन्द गरिनेछ ।

  9. فِي عَمَدٖ مُّمَدَّدَةِۭ

    Open ayah 104:9

    अग्ला–अग्ला स्तम्भहरूमा ।