الفيل

Al-Fil

The Elephant · Surah 105 · Ayahs: 5 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. أَلَمۡ تَرَ كَيۡفَ فَعَلَ رَبُّكَ بِأَصۡحَٰبِ ٱلۡفِيلِ

    Open ayah 105:1

    के तिमीले देखेनौं कि तिम्रा रबले हात्तीवालाहरूसित कस्तो व्यवहार गरे ?

  2. أَلَمۡ يَجۡعَلۡ كَيۡدَهُمۡ فِي تَضۡلِيلٖ

    Open ayah 105:2

    के उनले तिनीहरूको योजना विफल तुल्याइदिएनन् ?

  3. وَأَرۡسَلَ عَلَيۡهِمۡ طَيۡرًا أَبَابِيلَ

    Open ayah 105:3

    र तिनीहरूमाथि हुलका हुल पंक्षीहरू पनि पठाइदिए

  4. تَرۡمِيهِم بِحِجَارَةٖ مِّن سِجِّيلٖ

    Open ayah 105:4

    जो तिनीहरूलाई मट्याङ्ग्राले हिर्काइरहन्थे ।

  5. فَجَعَلَهُمۡ كَعَصۡفٖ مَّأۡكُولِۭ

    Open ayah 105:5

    अन्ततः उनले तिनीहरूलाई खाएको बिरुवाझैं बनाइदिए ।