قريش
Quraish
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
لِإِيلَٰفِ قُرَيۡشٍ
Open ayah 106:1कुरैशको हेलमेलको कारणले
إِۦلَٰفِهِمۡ رِحۡلَةَ ٱلشِّتَآءِ وَٱلصَّيۡفِ
Open ayah 106:2जाडो र गर्मीको यात्रासित हेलमेल हुनुको कारणले
فَلۡيَعۡبُدُواْ رَبَّ هَٰذَا ٱلۡبَيۡتِ
Open ayah 106:3तिनीहरूले यस घरका मालिकको उपासना गरून्
ٱلَّذِيٓ أَطۡعَمَهُم مِّن جُوعٖ وَءَامَنَهُم مِّنۡ خَوۡفِۭ
Open ayah 106:4जसले तिनीहरूलाई भोकमरीबाट बचाएर खाना खुवाए र भयबाट बचाएर शान्ति प्रदान गरे ।