المسد
Al-Masad
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
تَبَّتۡ يَدَآ أَبِي لَهَبٖ وَتَبَّ
Open ayah 111:1भाँच्चियो अबू–लहबको हात । र, बरबाद भयो ऊ ।
مَآ أَغۡنَىٰ عَنۡهُ مَالُهُۥ وَمَا كَسَبَ
Open ayah 111:2उसको सम्पत्ति र जेजति उसले कमाएको थियो त्यो उसलाई काम लागेन ।
سَيَصۡلَىٰ نَارٗا ذَاتَ لَهَبٖ
Open ayah 111:3अवश्य नै ऊ दन्कँदो आगोमा होमिनेछ ।
وَٱمۡرَأَتُهُۥ حَمَّالَةَ ٱلۡحَطَبِ
Open ayah 111:4र, ऊसँग उसकी पत्नी जो इन्धन बोक्ने गर्थिन् ।
فِي جِيدِهَا حَبۡلٞ مِّن مَّسَدِۭ
Open ayah 111:5उसको गर्धनमा खजूरका रेशाको डोरी हुनेछ ।