النصر

An-Nasr

Divine Support · Surah 110 · Ayahs: 3 · Medinan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. إِذَا جَآءَ نَصۡرُ ٱللَّهِ وَٱلۡفَتۡحُ

    Open ayah 110:1

    जब अल्लाहको सहायता र विजय आइपुग्छ ।

  2. وَرَأَيۡتَ ٱلنَّاسَ يَدۡخُلُونَ فِي دِينِ ٱللَّهِ أَفۡوَاجٗا

    Open ayah 110:2

    र, तिमीले मानिसहरूलाई अल्लाहको धर्ममा हूलका हूल पसिरहेको देख्छौ ।

  3. فَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ وَٱسۡتَغۡفِرۡهُۚ إِنَّهُۥ كَانَ تَوَّابَۢا

    Open ayah 110:3

    तब आफ्ना पालनकर्ताको प्रशंसाकासाथ महिमागान गर र उनीसित क्षमायाचना गर । निस्सन्देह उनी महान पश्चाताप स्वीकारकर्ता हुन् ।