الكافرون
Al-Kaafiroon
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
قُلۡ يَٰٓأَيُّهَا ٱلۡكَٰفِرُونَ
Open ayah 109:1(हे सन्देष्टा !) भनिदेऊ– “हे काफिरहरू हो !
لَآ أَعۡبُدُ مَا تَعۡبُدُونَ
Open ayah 109:2तिमीहरूले पुज्दै गरेका (देवीदेवता) को पुजा म गर्दिन ।
وَلَآ أَنتُمۡ عَٰبِدُونَ مَآ أَعۡبُدُ
Open ayah 109:3र, न तिमीहरू नै मैले उपासना गर्दै गरेका (अल्लाह) को उपासना गर्छौ ।
وَلَآ أَنَا۠ عَابِدٞ مَّا عَبَدتُّمۡ
Open ayah 109:4र, म उसको भक्ति गर्नेवाला छैन जसको भक्ति तिमीहरूले गर्यौ ।
وَلَآ أَنتُمۡ عَٰبِدُونَ مَآ أَعۡبُدُ
Open ayah 109:5र, न तिमीहरू भक्ति गर्नेवाला हौ जसको भक्ति म गर्छु ।
لَكُمۡ دِينُكُمۡ وَلِيَ دِينِ
Open ayah 109:6तिमीहरूकानिम्ति तिम्रै धर्म, र मेरोनिम्ति मेरै धर्म ।