الكوثر
Al-Kawthar
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
إِنَّآ أَعۡطَيۡنَٰكَ ٱلۡكَوۡثَرَ
Open ayah 108:1(हे मुहम्मद स.!) निस्सन्देह हामीले तिमीलाई अल्–कौसर प्रदान गरेका छौं ।
فَصَلِّ لِرَبِّكَ وَٱنۡحَرۡ
Open ayah 108:2अतः आफ्ना पालनकर्ताकै निम्ति नमाज पढ र बलिदान दिउ ।
إِنَّ شَانِئَكَ هُوَ ٱلۡأَبۡتَرُ
Open ayah 108:3निश्चय नै तिम्रा शत्रु नै जरा काटिएको हुनेछ ।