الإخلاص
Al-Ikhlaas
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
قُلۡ هُوَ ٱللَّهُ أَحَدٌ
Open ayah 112:1(हे नबी स.) भनिदेऊ ! उनी अल्लाह एक्ला छन् ।
ٱللَّهُ ٱلصَّمَدُ
Open ayah 112:2अल्लाह निरपेक्ष छन् ।
لَمۡ يَلِدۡ وَلَمۡ يُولَدۡ
Open ayah 112:3उनको कोही सन्तान छैन; न उनी कसैका सन्तान हुन् ।
وَلَمۡ يَكُن لَّهُۥ كُفُوًا أَحَدُۢ
Open ayah 112:4त, कोही उनको समकक्ष पनि छैन ।