الفلق

Al-Falaq

The Dawn · Surah 113 · Ayahs: 5 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. قُلۡ أَعُوذُ بِرَبِّ ٱلۡفَلَقِ

    Open ayah 113:1

    भनिदेऊ ! म शरण पर्छु प्रातःकालका मालिकको ।

  2. مِن شَرِّ مَا خَلَقَ

    Open ayah 113:2

    हरेक वस्तुको दुष्टताबाट (जोगिनको लागि) जुन उनले सृष्टि गरेका छन् ।

  3. وَمِن شَرِّ غَاسِقٍ إِذَا وَقَبَ

    Open ayah 113:3

    र, अन्धकारमय रात्रिको दुष्टताबाट (बच्न) जब त्यो फैलिन्छ ।

  4. وَمِن شَرِّ ٱلنَّفَّٰثَٰتِ فِي ٱلۡعُقَدِ

    Open ayah 113:4

    र, गाँठोमा झारफुक गर्नेहरूको दुष्टताबाट ।

  5. وَمِن شَرِّ حَاسِدٍ إِذَا حَسَدَ

    Open ayah 113:5

    र, ईर्ष्यालुको दुष्टताबाट जब त्यो ईर्ष्या गर्छ ।