الفاتحة

Al-Faatiha

The Opening · Surah 1 · Ayahs: 7 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

  1. بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

    Open ayah 1:1

    शुरु अत्यन्त करुणामय, परम दयालु अल्लाहको नामबाट ।

  2. ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 1:2

    सारा प्रशंसाहरू अल्लाह कै निम्ति छन् जो सम्पूर्ण जगतका ‘रब’ (पालनकर्ता) हुन्;

  3. ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

    Open ayah 1:3

    जो अत्यन्तै करुणामय र परम दयालु छन्;

  4. مَٰلِكِ يَوۡمِ ٱلدِّينِ

    Open ayah 1:4

    जो बदला दिइने दिनका मालिक हुन् ।

  5. إِيَّاكَ نَعۡبُدُ وَإِيَّاكَ نَسۡتَعِينُ

    Open ayah 1:5

    हामी केवल तिम्रै उपासना गर्छौं र तिमीसित नै सहायता चाहन्छौं ।,

  6. ٱهۡدِنَا ٱلصِّرَٰطَ ٱلۡمُسۡتَقِيمَ

    Open ayah 1:6

    हामीलाई सीधा मार्ग देखाऊ;

  7. صِرَٰطَ ٱلَّذِينَ أَنۡعَمۡتَ عَلَيۡهِمۡ غَيۡرِ ٱلۡمَغۡضُوبِ عَلَيۡهِمۡ وَلَا ٱلضَّآلِّينَ

    Open ayah 1:7

    ती व्यक्तिहरूको मार्ग (देखाऊ) जो तिम्रा कृपापात्र भए; ती व्यक्तिहरूको मार्ग होइन जसमाथि तिम्रो प्रकोप भयो; न पथभ्रष्टहरूको मार्ग नै ।