التكاثر
At-Takaathur
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
أَلۡهَىٰكُمُ ٱلتَّكَاثُرُ
Open ayah 102:1(हे मानव !) अत्यधिक चाहनाले तिमीहरूलाई भुलाइराखेको छ
حَتَّىٰ زُرۡتُمُ ٱلۡمَقَابِرَ
Open ayah 102:2यहाँसम्म कि तिमीहरू चिहानसम्म पुग्छौ ।
كَلَّا سَوۡفَ تَعۡلَمُونَ
Open ayah 102:3कदापि होइन, तिमीहरू चाँडै जान्नेछौ ।
ثُمَّ كَلَّا سَوۡفَ تَعۡلَمُونَ
Open ayah 102:4अनि कदापि होइन, तिमीहरू चाँडै जान्नेछौ ।
كَلَّا لَوۡ تَعۡلَمُونَ عِلۡمَ ٱلۡيَقِينِ
Open ayah 102:5कदापि होइन, यदि तिमीहरूलाई विश्वसनीय ज्ञान भएको भए
لَتَرَوُنَّ ٱلۡجَحِيمَ
Open ayah 102:6कि तिमीहरूले अवश्य नरक देख्नेछौ ।
ثُمَّ لَتَرَوُنَّهَا عَيۡنَ ٱلۡيَقِينِ
Open ayah 102:7फेरि तिमीहरू अवश्य देख्नेछौ वास्तविक नेत्रले ।
ثُمَّ لَتُسۡـَٔلُنَّ يَوۡمَئِذٍ عَنِ ٱلنَّعِيمِ
Open ayah 102:8अनि त्यस दिन तिमीहरूलाई प्राप्त सुख–सामग्रीबारे अवश्य सोधिनेछ ।